खै के लेखौँ र …?
विश्वभरि फैलिएर बस्नुभएका हाम्रा चेलीबेटी तथा नितान्त रूपमा मलाई माया गर्नुहुने दिदीबहिनीहरूमा यस महान पर्व हरितलिका तीज को हार्दिक हार्दिक बधाई , विशेष गरी मेरो जीवन्तकालमा मेरा आदरणिय दिदीहरू कुम्मा मल्ल ,गीता सुवेदी, धुनी राउट ,सपना के.सी लगायत मेरा पारिवारिक दिदि बहिनी हरुम
विशेष सम्मान व्यक्त गर्दै हरी तालिका तीज को धेरै धेरै शुभकामना तीज आफैमा दिदि भाई बहिनी दाजु को लागि एक महत्त्व पूर्ण दिन समय ले मलाई सधैं यस्तै गराउँछ, कहिले काँही म स्वार्थ हुन पुगे कि जस्तो अनुभूति पनि लाग्छ तर खै कुन बाटो रोजे के गर्न खोजे महिले मेरो मन लाई पनि चिन्न सकिन तपाईं हरुको प्यारो त भए तर महत्व पूर्ण दिन मा पनि तपाईं हरुको साथ मा हुन सकिन तपाईं हरुको खुशी मेरो आफ्नो खुशी भन्दा पनि समाज को खुशी खोजेछु जहाँ मेरो आबस्यकता पर्छ त्यहाँ म आफूलाई पनि भुल्छु यस खुशी का दिन हरुमा तपाईं को साथमा मनाउन न पाए पनी भगवान संग प्राथना छ मेरो दिदि बहिनी हरुलाई हरेक खुशी को स्पर्श
राउन घर परिवार बाट सुख शान्ति समृद्धि हासिल होस् धेरै धेरै शुभकामना व्यक्त गर्दछु। 🙏 @followers