Uncategorized

भारत को चण्डीगढ मा पहिलो पटक हिमालयन दोहोरी साँझ खुल्दै बेबस्था पक राजेन्द्र मगर निहारिका सर्मा किन्ग चाइनज २०८१ भदौँ २५ गते मङ्गलबार, Tuesday 10th September 2024

हिमालयन दोहोरी साँझ खुल्दै चण्डीगढ

आज साझ यता दोहोरी साँझ ओपन गर्ने भेट हुने वातावरण मित्र हरुले मिलाउनु भएको रहेछ,
तीज को माहोल बाट फुर्सद भएर दुःख सुख पोख्ने रमाइलो गरौलौ, संबंधित no हरुमा सम्पर्क गरी इन्ट्री पास लिनु होला ,
भारत को चण्डीगढ मा पहिलो पटक हिमालयन दोहोरी साँझ खुल्दै बेबस्था पक राजेन्द्र मगर निहारिका सर्मा किन्ग चाइनज”
भारत को चण्डीगढ मा पहिलो पटक हिमालयन दोहोरी साँझ खुल्दै बेबस्था पक राजेन्द्र मगर निहारिका सर्मा किन्ग चाइनज

मात्रै ५०/६० जाना को गेद्रिङ्ग भएको ले पास बिना इन्ट्री न हुने जानकारी व्यवस्थापकहरु ले जानकारी दिनु भएको छ इन्ट्री पास दोहोरी साँझ सोही स्थान मा पनि पाउने छ तर ग्यादरिङ फुल भएको खण्डमा इन्ट्रीमा समस्या सम्म साउन सक्ने जानकारी दोहोरी साँझ व्यवसाय ज्यू हरुले जानकारी समेत गराउनु भएको छ। तथा कता कता फेसबुकमा तिखा तिपन्नी गरेको पनि देख्दै थिए । सर्व प्रथम यो कार्यक्रम को बारेमा बुझेर मात्रै आफ्नो धारणा राख्न सबैलाई अनुरोध छ , दोहोरी साँझ भन्दा बित्तिक्कै व्यवसाय मा आउँछ व्यवसाय रुपमा काम गर्दा त्यहाँ दुःख सुख भुलाएर मनोरञ्जन गर्न जाने ठाउँ हो मेरो बुझाईमा , र त्यहाँ गएर खान पिन मनोरञ्जन आन्दाद लिने ठाउँ हो , कुनै कार्यक्रम भनेर टिकट कातिदैन या विवाह भोज भनेर लङ्गर लाग्दैन रहयो कुरा कलाकार को यदि कुनै कलाकार को प्रलोभन देखाएर तपाईं हरुलाई ठगी भएको छ भनी या तपाईं संग पैसा असुल भएको छ भनी मात्रै तपाईं हरुले गरेको गुनासो जायज छ नत्र तपाईं ले पास लिनु भएको छैन केवल प्रचार मात्रै देखेको भरमा भाद भैलो गर्नु तपाईं हाम्रो नैतिकता ले दिँदैन यसको अन्तिम निर्णय नै दोहोरी साझ व्यवसाय को हुन्छ , व्यवसाय मा घाटा नाफा पक्कै हेरिन्छ सोही रूप मा व्यवस्थापन हरुले लिएको निर्णय होला , भन्ने मेरो बुझाई हो

{“remix_data”:[],”remix_entry_point”:”challenges”,”source_tags”:[“local”],”origin”:”unknown”,”total_draw_time”:0,”total_draw_actions”:0,”layers_used”:0,”brushes_used”:0,”photos_added”:0,”total_editor_actions”:{},”tools_used”:{“transform”:1},”is_sticker”:false,”edited_since_last_sticker_save”:true,”containsFTESticker”:false}
रिपोर्टर खुस टेलिभिजन चण्डीगढ।धन्यबाद

Show More

Khus Television Service

*Welcome To Khus Television news खुस टेलिभिजन समाचार विज्ञापन मनोरञ्जन प्रसारण कर्वाने के लिए सम्पर्क करें मोबाइल नम्बर +918699181244 All India न्युज दैनिक राशिफल भी उपलब्ध है। धन्यबाद*

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
error: Content is protected !!