देब राज खत्री को अन्तिम सोक सभा मा उपस्थित को लागि हार्दिक अनुरोध
Date 20/09/2024 कलोनि सेक्टर 25
रोल्पा जिल्ला तिर्बेणी गाउँपालिका जुगार नेर्पा का कोलबोटे जेठा अन्कल को जेठो छोरा देब राज खत्री अचानक मिर्तु भारत को सेक्टर 25 मा सेप्टेम्बर 9 तारिक मा भयो र उहा को काज किरिया एहि सेप्टेम्बर 20 तारिक का दिन सेक्टर 25 मा हुने भएकाले सम्पुर्ण आफन्त इष्टमित्र छरछिमेक सबै जना सोक सभा मा उपस्थित भइदिन हुन हार्दिक अनुरोध गर्दछु।
वि. सं. : २०८१ भदौँ २४ गते सोमबार
इ.सं. : 9th September 2024 (Monday)
सूर्योदय: विहान ०५:४७ बजे
सूर्यास्त: बेलुका १८:१३ बजे
तिथि : षष्ठी १७:०६ सम्म, तत्पश्चात् सप्तमी
पक्ष : भाद्र शुक्लपक्ष
नक्षत्र : विशाखा १४:५८ सम्म, तत्पश्चात् अनुराधा
योग : वैधृति २२:४१ सम्म, तत्पश्चात् विष्कुम्भ
करण : तैतिल १७:०६ सम्म, तत्पश्चात् गर
चन्द्रराशि: तुला ०८:३१ सम्म, तत्पश्चात् वृश्चिक
ऋतु : वर्षा
अयन : दक्षिणायन
रोल्पा जिल्ला तिर्बेणी गाउँपालिका जुगार नेर्पा का टेक बहादुर खत्री क्षेत्रीका का छोरा गाउँ घरमा कोलबोटे जेठा भनेर चिनिन्छ र उहाँ को जेठो छोरा बर्स 26 का देब राज खत्री केहि दिन अगाडि मात्र महिला हरुको महान् चाड हरितालिका तीजको अवसरमा नेपाल बाट भारत मा बुवा आमा भाइ बहिनी लाइ भेट्न जान्छु भारत आएका थिए र कैलै पनि आमा को हात बाट टीका नलगाउने मान्छे ले तिज का दीन तीज काे टीका लगादिनुस आमा भनी टीका पनी लगाई माँ गे र दुई तिन दिन पछि आमा र बुवा काम को लागि जाने बेला आमा म सुतेको बेला कोइ चोर आउलान् ढोका बन्द गरि जानु होला भनेका थिए तेसपछि आमा 11 बजे सेप्टेम्बर 09/2024 बिहान आउनु भयो र आउदा देब राज खत्री चाइ सुतेको सुति भएपछि रुवा बासि चल्यो र बुवा पनि आइपुग्नु भयो जागिर बाट र आइसके पछी दहि खुवाउनु भयो र खुवाइ सके पछि देब राज खत्री चाइ चिसो हुनु भयो र उहा को अन्तिम संस्कार सेप्टेम्बर 9 तारिक 2024 का दिन दिन को 3 बजे सेक्टर 25 को समाधान घाटमा अन्तिम सर्दान्जलि दिइयो र काच किर्ता गर्नु पर्दा उहा को माइलो अन्कल नेपाल बाट आउनु भयो र उहा को अन्तिम सोक सभा 20 सेप्टेम्बर 2024 सुकबार का दिन सेक्टर 25 मा हुने भएकाले सम्पुर्ण आफन्त इष्टमित्र छरछिमेक सबै जना सोक सभा मा उपस्थित को लागि हार्दिक अनुरोध गर्दछु
मिडिया पार्टनर खुस www.khustelevision.live/ टेलिभिजन चण्डीगढ भारतमा